चितवन सहायता कोष बेल्जियमद्वारा जगतपुरमा निःशुल्क स्वास्थ्य शिविर

भरतपुर । चितवन सहायता कोष वेल्जियमको आयोजना तथा चितवन सहायता समाजको समन्वयमा भरतपुर-२३ जगतपुरमा रहेको पदम आधारभूत विद्यालय प्रांगढमा आज निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीएको छ । भरतपुर अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा दुइ सय ६६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा महिला संख्या एक सय ९१ रहेको थियो । शिविरमा स्वास्थ्य परिक्षणका … Continue reading चितवन सहायता कोष बेल्जियमद्वारा जगतपुरमा निःशुल्क स्वास्थ्य शिविर